Skip to content

२५ वर्ष चार महिनाको सेवापछि राष्ट्र बैंकबाट बाहिरिए गुणाकर भट्ट

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अनिवार्य अवकाश पाएका छन् । गत बिहीबारदेखि उनी अनिवार्य अवकाशमा गएका हुन् ।

राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार कार्यकारी निर्देशक भएको सात वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्था अनुसार भट्टको कार्यकाल पूरा भएको हो ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि, ५८ वर्ष उमेर वा उच्च निर्देशक तहका लागि १२ वर्ष र कार्यकारी निर्देशकका लागि ७ वर्षे सेवा अवधिमा अवकाश पाउने व्यवस्था छ । भट्ट २०५७ मा सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका भट्ट थिए । उनी २०७५ साल कात्तिकमा कार्यकारी निर्देशक बनेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime