काठमाडौं । जेनजी आन्दोलनबाट बनेकाे सरकारले मन्त्रीका लागि सिफारिस गरेका २ जनाको शपथ रोकिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री बन्न लागेका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ रोकिएको छ । अब डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीमा शपथ लिने भएका छन् ।
मन्त्रीमा सिफारिस भएका लामिछाने फरार अभियुक्त भएको पत्र बाहिरिएपछि उनको नाम हटेको छ । यस्तै श्रेष्ठकाे पनि नाम हटाइएको छ ।






प्रतिक्रिया दिनुहोस्