Skip to content

छठ पर्वको दिन महालक्ष्मी विकास बैंकका कोशी र मधेस प्रदेशका यी शाखा खुल्ने

nabil bank

काठमाडौं । महालक्ष्मी विकास बैंकले आज छठ पर्वको अवसरमा दुई वटा प्रदेशका शाखा खोलेर सेवा दिने भएको छ ।

बैंकले आज सार्वजनिक बिदाको दिन भएपनि ग्राहकको सुविधालाई ध्यानमा राखी अत्यावश्यक कारोबारका लागि भन्दै कोशी र मधेशका शाखा खोल्ने जनाएको छ ।

बैंकले आज कोशी प्रदेशको बिर्तामोड शाखा र मधेस प्रदेशको बर्दिबास शाखा खोल्ने जनाएकोल छ । शाखा बिहान ११ देखि २ बजेसम्म खुल्ने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime