Skip to content

पश्चिमी वायुको प्रभावले धुम्मियो काठमाडौं (तस्बिरहरू)

nabil bank

काठमाडौं । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मौसममा परेको छ ।

देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ । काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र हल्का पानी परेको छ ।


तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime