Skip to content

सुनको मूल्य यथावत, चाँदीको बढ्यो

nabil bank

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । आज सुनको कारोबार बुधबारको बजारमा कायम भएको मूल्यको आधारमा हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदी तोलामा १५ रुपैयाँ बढेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime