Skip to content

मुग्लिन–नारायणगढ सडक खण्डमा कुनै पनि अवरोध छैन: सडक डिभिजन

nabil bank

काठमाडौं । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डमा हालसम्म कुनैपनि अवरोध नभएको जनाएको छ ।

मौसम सक्रिय भएसँगै सामान्य रूपमा वर्षा भईरहेको छ । तर, यो सडकमा भने कुनै समस्या नहरेको जनाइएको छ ।

यद्यपी वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime