काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ । यसअघि बुद्धले साताको ३ दिन उडान गरिरहेकोमा अब ४ उडान गर्ने भएको हो ।
नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ । नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्