Skip to content

मिर्गौलामा सङ्क्रमण देखिएपछि पूर्वमन्त्री आलमको ‘आइसियू’मा उपचार हुँदै

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ ।

मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ । उनको लामो समयदेखि मिर्गौलाको डायलाइसिस गराइरहेका छन् ।

विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime