काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंककी सञ्चालक अंकुर खुरानाले पदबाट राजीनामा दिएकी छन् ।
खुरानाले पदबाट दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ । उनले कात्तिक १४ गतेबाट लागू हुने गरी राजीनामा दिएकी हुन् ।
उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकको संस्थापक सेयरधनी स्ट्यान्डर्ड चार्टर्ड बैंक बेलायतको तर्फबाट सञ्चालक थिएन ।






प्रतिक्रिया दिनुहोस्