काठमाडौं । आइतबार प्रि–ओपन सेसनमा सेयर बजारमा सुधार आएको छ ।
बजार मापन गर्ने नेप्से सूचक १३.७९ अंक बढेर परिसूचक २६१४.१८ बिन्दु कायम भएको छ ।
३१ हजार ४९० कित्ता सेयर ९० कम्पनीको १ करोड ७७ लाख ८६ हजार १७० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्