Skip to content

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

nabil bank

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार बजारमा चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime