काठमाडौं । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन ।
(पूर्णपाठ)






प्रतिक्रिया दिनुहोस्