Skip to content

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल  

nabil bank
काठमाडौं ।  नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल आएका छन् ।  गभर्नर प्राडा विश्वनाथ पौडेलले  प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएका हुन् ।
पौडेल मंगलबारमात्र राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागमा कार्यकारी निर्देशकमा सरुवा भएका छन्। यसअघि उनी बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका थिए ।
यसैगरी, यसअघि नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित रहेका थिए ।
May be an illustration of text that says 'नेपाल राष्ट्र बैंक प्रेस समाचार नेपाल राष्ट्र बैकको प्रवक्तामा श्री गुरुप्रसाद पौडेल निर्देशक यस बैकका कायंकारी (अध्िकृत विशिष्ट श्रेणी) श्री गुरुप्रसाद पौडेल (Mr. Guru Prasad Paudel) मिति २०५२ कात्क १9 देखि लागू हुने गरी बैकको (Spokesperson) तोकिनुभएको 혹 चि.सं. बैक सेवामा प्रवेश गनुंभएका पौडेलको बैंक विभाग, भुक्तानी विभाग, प्रवक्ता २०४्८ सालमा संस्था नियमन विनिमय तधा बित्तीय विदेशी प्रणाली व्यवस्थापन विभागलगायतको कर्यांनुभव रहेको द कार्यरत हुनुहुन्छ। बैंक हाल उहां मानव संसाधन विभाग, सुपरिवेक्षण व्यवस्थापन विभागमा उहाँको सम्पर्क ठेगाना देहायवमोजिम रहेको ចៈ कार्यालय: 09-×390589\/8c\/83/88 (एक्सटन्सन नम्बर: १२१०। मोबाडल: ఇిశఆఅికషావజైనై डमेल ठेगाना: spokcsperson@nrb.org.np २०5२ काति्तक १९ गते गभनरको काग्रांलग्र'
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime