Skip to content

एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा फूयाल नियुक्त

nabil bank

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरन्जन फूयाल नियुक्त भएका छन् ।

आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले फूयाललाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime