Skip to content

तेह्रथुम पावरको सञ्चालकबाट मोहन कुमार डाँगी बाहिरिए, अध्यक्षको जिम्मेवारी हेरफेर

nabil bank

काठमाडौं । तेह्रथुम पावर कम्पनीमा जिम्मेवारी हेरफेर भएको छ । कम्पनीको सञ्चालकमा रहेका मोहन कुमार डाँगीले सञ्चालकबाट राजीनामा दिएका छन् ।

उनले दिएको राजीनामा बुधबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

कम्पनीका अनुसार कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । यस्तै बुधबारको बैठकले अध्यक्षमा लछुमन तिवारीलाई नियुक्त गरेको छ ।

यस्तै रिक्त रहेको सञ्चालकमा होम प्रसाद डाँगीलाई मनोनय गरेको जनाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime