Skip to content

एनआईसी एसिया बैंकका नवनियुक्त सीईओ शाक्यले सम्हाले कार्यभार

nabil bank

काठमाडौं । एनआईसी एशिया बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले आजदेखि कार्यभार सम्हालेका छन् ।

कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो ।

ललितपुर महागरपालिका–३ पुल्चोकका शाक्य चार वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । उनले आजदेखि बैंकमा कार्यभार सम्हालेको जनाईएको छ ।

उनी यसअघि नबिल बैंकमा डिसीईओ रहेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime