Skip to content

कीर्तिपुरमा किसानहरू धान सुकाउँदै व्यस्त (तस्बिरहरू)

nabil bank

काठमाडौं । जेष्ठको अन्तिम हप्ता र असार महिनामा रोपिएको धान अहिले भित्राउन उनीहरू व्यस्त देखिएका हुन ।

देशभरी परेको मोन्था चक्रवात, पश्चिमी वायुको प्रभावका कारण केही दिन ढिला गरी अहिले किसानहरु धान सुकाउन र भित्राउने गरी रहेको देखिन्छ ।

तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime