Skip to content

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध, जहाज आकाशमा फन्को लगाउँदै

nabil bank

काठमाडौं । धावनमार्गमा बिजुली सट भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ ।

जसका कारण अहिले आन्तरिक तथा बाह्य उडानहरू अवरुद्ध भएका छन् ।

विमानस्थल कार्यालयले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । केही उडान हाइभर्ट समेत भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime