Skip to content

मौसममा हिउँदको छनक, काठमाडौंबाट देखिए हिमाल (तस्बिरहरू)

nabil bank

काठमाडौं । मौसममा सुधार आएसँगै काठमाडौं उपत्यकाबाट हिमाल देखिएको छ । नीलो आकाशमुनि सेता हिमालहरूको दृश्य निकै रोमान्चक र मनमोहक देखिएको छ ।

यस वर्ष ‘मोन्था’ चक्रवात र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा र हिमपात भएपछि केही दिन मौसम बदली भएउको थियो । अब भने हिउँदको छनक दिँदै मौसम खुलेको छ ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime