काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ९० ब्रोकर कम्पनी र २ स्टक डिलरको सदस्यता नवीकरण गरेको छ।
स्टक डिलर र ब्रोकरको चालू आर्थिक वर्ष २०८२/८३ का लागि सदस्यता नवीकरण गरिएको नेप्सेले सूचना जारी गरेको हो।
ब्रोकर र स्टक डिलरको सदस्यता १ वर्षका लागि नेप्सेमा नवीकरण भएको नेप्सेले जनाएको छ। यी कम्पनीले धितोपत्रको दोस्रो बजारमा धितोपत्र खरिद बिक्री गर्दै आएका छन्।






प्रतिक्रिया दिनुहोस्