Skip to content

सरकारले गर्यो आठ उपसचिवसहित ५८ कर्मचारीको सरुवा (सूचीसहित)

nabil bank

काठमाडौं । सरकारले आठ जना उपसचिवसहित शाखा अधिकृत, नायव शुब्बा तथा खरिदारसम्म गरेर ५८ जना कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न, मन्त्रालय, निकाय, आयोग, सचिवालय तथा कार्यालयमा कार्यरत ८ उपसचिव, २० शाखा अधिकृत, बाँकी नायव शुब्बा, कम्प्यूटर अपरेटर तथा खरिदारको सरुवा गरेको हो ।

सरकारले ८ उपसचिव र २० शाखा अधिकृतको सरुवा गर्दा ११ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ३ जना उपसचिवलाई नगरपालिकामा र ८ जना शाखा अधिकृतलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime