Skip to content

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, बोनस भन्दा नगद बढी

nabil bank

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस प्रतिशत र नगद कर सहित १५ प्रतिशत रहेको छ ।

कम्पनीले घोषणा गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime