Skip to content

शिवम् सिमेन्ट्सको घोषणा लाभांश, बुक क्लोज कहिले ?

nabil bank

काठमाडौं । शिवम् सिमेन्ट्स कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले २.५० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै लाभांश घोषणा गरेको कम्पनीले मंसिर २५ गतेका लागि बार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ ।

साधारणसभा बोलाएको कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ । मंसिर १० गतेसम्म कायम रहेका सेयरधनी कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime