काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई गएराती भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
सोमबार प्रसाईंले जेनजी आन्दोलनका क्रममा सिहदरबार, सर्वोच्च अदालत लगायत आगजनी गरिएको र सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइए आरोप लगाएका थिए ।
सोमबार पत्रकार सम्मेलन गरेर उनले भिडियो सहित यस्तो आरोप लगाएका हुन् ।
उनले आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी समेत दिएका थिए ।






प्रतिक्रिया दिनुहोस्