Skip to content

सुनको मूल्यमा भारि गिरावट, कति छ आजको बजार मूल्य ?

nabil bank

काठमाडौं । मंगलबार सुनको मूल्यमा भारि अंकको गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको ३ हजार ८०० रुपैयाँ घटेको छ । मंगलबार सुनको मूल्य तोलाको २ लाख ३९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन अर्थात सोमबारको बजारमा प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ ।

आजको बजारमा चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा ३ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime