काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले घोषणा गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेतछन् ।






प्रतिक्रिया दिनुहोस्