Skip to content

झपडका कारण सिमरा विमानस्थलका सबै उडान रद्द

nabil bank

काठमाडौं । झपडका कारण सिमरा विमानस्थल बन्द भएको छ ।

सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको हो । अहिले बारा क्षेत्रमा कर्फयू आदेश लगाइएको छ ।

यो विमानस्थलमा बुद्ध एयरले दैनिक ५ उडान भर्दैं आएको थियो ।

झडपका कारण आजका निर्धारित उडानहरू रद्द गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime