काठमाडौं । हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको गणना सीट अनुसार थप दस्तुर बापत ५० लाख ४३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
हुलास स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौताको दोस्रो किस्ता तिरेको हो ।
गत कात्तिक १ गते पहिलो किस्ता तिरेको कम्पनीले एक महिनाको अवधिमा दोस्रो किस्ता समेत बुझाएको हो ।






प्रतिक्रिया दिनुहोस्