Skip to content

सवा २ करोड खर्चेर फुटबल खेलमैदान बनाउदै काठमाडौ महानगर

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवा २ करोड रुपैयाँ खर्चेर फुटबल खेलमैदान बनाउने भएको छ । महानगरले गणेश स्थानमा फुटबल मैदान निर्माण गर्न लागेको हो ।

२ करोड २६ लाख ३३ हजार ६५० रुपैयाँमा लागतमा उक्त फुटबल खेलमैदान बनाउन लागेको जानकारी दिएको छ । फुटबल खेलमैदान बनाउनको लागि अधृत–निशान जेभीले टेन्डर हात पारेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime