Skip to content

मन्त्री घिसिङद्वारा कान्तिलोकपथको स्थलगत निरीक्षण (तस्विरहरु)

nabil bank

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले आज कान्तिलोकपथको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङज बिहीबार बिहानै उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । गत वर्षको असोजमा आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएको सडकको पुनर्निर्माण भइरहेरहेको छ । मन्त्री घिसिङले निरीक्षणका क्रममा सडकको पुनर्निर्माणका बारेमा जानकारी लिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime