Skip to content

सुन-चाँदीको मूल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?

nabil bank

काठमाडौं । बिहीबार सुन-चाँदीको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।

आज सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार रहेको थियो ।

यसैगरी, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा ३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime