Skip to content

प्रि–ओपन सेसनमा २.०५ अंक बढ्यो नेप्से

nabil bank

काठमाडौं । सातको पहिलो कारोबार दिन आइतबार सेयर प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । आइतबार यस यस सेसनमा २.०५ अंक बढेर २५६२.३४ विन्दुमा पुगेको छ।

आइतबार प्रि–ओपन सेसनमा ५२ कम्पनीकाे ११८ पटकको कारोबारमा २ करोड ५६ लाख ४१ हजार ९११ रुपैयाँ ४० पैसाबराबरको ५० हजार ९११ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीकाे मूल्य बढेको छ भने २८ कम्पनीकाे मूल्य घटेको छ। बाँकी ६ कम्पनीकाे मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime