काठमाडौं । आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उच्च अंकले बढेको छ । आइतबार सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।
आइतबार सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्