Skip to content

हुलास फिनसर्भले आईपीओ जारी गर्ने विषेस प्रस्ताव सहित बोलायो साधारणसभा

nabil bank

काठमाडौं । औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले सर्वसाधारण सेयर (आईपीओ) जारी गर्ने विषेस प्रस्ताव सहित साधारण सभा बोलाएको छ । कम्पनीले कात्तिक १२ गते साधारणसभा बोलाएको हो ।

कम्पनीको साधारणसभा ललितपुरको भिमान्त होटमा दिउसो ३ बजे हुने छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime