Skip to content

सेजको भाडा ७५ प्रतिशत घट्यो, यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)

nabil bank

काठमाडौं । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकका निर्णय सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा मंगलबार पत्र सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषद्ले उक्त निर्णयमा विशेष आर्थिक क्षेत्र (सेज)को मासिक भाडादरमा व्यापक परिवर्तन गरिएको छ । यस क्षेत्रको भाडादर प्रति वर्ग मिटर २० रुपैयाँबाट घटाई प्रति वर्ग मिटर ५ रुपैयाँ कायम गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime