Skip to content

एमाले गयो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा

nabil bank

काठमाडौं । नेकपा एमालेले आज प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ ।

एमालेले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएको भन्दै रिट दिएको जनाएको छ । एमाले संसदीय दलको तर्फबाट प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट निबेदन दिएको बताइएको छ ।

विघटित प्रतिनिधि सभामा एमालेका मुख्य सचेतक रहेका बर्तौला र सचेतक सुनिता बरालले निवेदन दिएका हुन् । विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकमा एमालेका नेताहरुले सभा विघटनविरुद्ध सर्वोच्चमा जाने निर्णय गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime