Skip to content

प्रधानमन्त्री कार्कीको सचिवालयबाट हटाइयो १४ जना, अब ६ मात्रै बाँकी

nabil bank

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयको संख्या घटाएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्कीले २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएर ६ जना राखेकी छिन् ।

कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञसहित ६ जना रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime