Skip to content

छुट्ला है दुई कम्पनीको लाभांश सुरक्षित गर्न

nabil bank

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

आजसम्म कायम रहेका एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । दुवै कम्पनीको बुक क्लोज बिहीबार हुँदैछ ।

एनआरएन कम्पनीले ४० प्रतिशत बोनस सेयर र त्यसका लागि करका लागि २।१०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लाभांश पारित गर्न पुस ४ गते आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा सभा हु्नेछ ।

यस्तै शिवम् सिमेन्टले २‍‍.५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यसका लागि मंसिर २५ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १० औं वार्षिक साधारण सभा बोलाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime