काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । बुधबारको तुलनमा बिहीबा सुनको मूल्य तोलाको ४०० रुपैयाँ घटेको हो । बिहीबार सुनको मूल्य २ लाख ४८ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य तोताको २ लाद ४८ हजार ८०० रुपैयाँ थियो । सुनको मूल्यमा सामान्य गिरावट आएको भएता पनि चाँदीको मूल्य भने बढेको छ । बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य तोलाको ६० रुपैयाँ बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्