Skip to content

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको अध्यक्षमा दिनेश सरिया नियुक्त

nabil bank

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा दिनेश सरिया नियुक्त भएका छन् । सरियाले औपचारिक रुपमा बिहीबार सपथ ग्रहण गरेका हुन्।

उनलाई नेपाल बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेका हुन ।

सपथ ग्रहणपछि सरियाले बीमा क्षेत्रको विकास, नियामकीय मापदण्डको पालना र सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीलाई थप सक्षम र जिम्मेवार संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime