काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज उनलाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले शेरचनलाई आज पक्राउ गरेको लगानी न्यूजलाई बताए ।
उनलाई आर्थिक अपचलनको आरोपमा सीआईबीले पक्राउ गरेको हो ।






प्रतिक्रिया दिनुहोस्