Skip to content

सुनको मूल्य तोलाको १४ सय बढ्यो, चाँदीकाे कति?

nabil bank

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ बढेको छ । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलाको २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलाको ४५ रुपैयाँ बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज सुनको मूल्य तोलाको ३ हजार ५३५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य नेपाली बजारमा तीन हजार ४९० रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime