काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)लाई पितृशोक परेको छ । सोमबार उनका बुवा रामनारायण शाहको निधन भएको हो ।
उनका बुबा उपचारका लागि आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
पिसाबमा संक्रमण भएरपछि उनको सोमबार निधन भएको हो ।






प्रतिक्रिया दिनुहोस्