Skip to content

अब ५ लाख वा सो भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

nabil bank

काठमाडौं । सरकारले ५ लाख वा सो भन्दा बढीको कारोबार गर्दा नगदमा कारोबार गर्न नपाउने व्यवस्था गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था माघ १ गतेदेखि लागू हुने छ ।

माघ १ गतेदेखि एक पटकमा ५ लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime