Skip to content

राष्ट्र बैंकमा ७६ जनालाई रोजगारीको अवसर

nabil bank

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ७६ जना कर्मचारी माग गरेको छ ।

राष्ट्र बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीको सहायकसम्म ७६ जना कर्मचारी माग गरेको हो ।

तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना , व्यवस्थापक तर्फ १ जना, प्रशासनतर्फ ‍३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक माग गरेको छ ।

द्वितीय श्रेणीमा प्रशासन सहायकतर्फ २१ जना माग गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपालीले पुस १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म आवेदन दिन सकिने छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime