Skip to content

पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वमन्त्री, पूर्वसचिव सहित ५५ जना विरुद्ध विशेष अदालतमा मुद्दा भएको छ ।

अदालत स्रोतका अनुसार अहिले धमाधम मुद्दाको रुजु भइरहेको छ । केही समयमा दर्ता हुने छ । स्रोतका अनुसार आयोगले ५५ जना विरुद्ध ८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगले पूर्वमन्त्रीहरू डा. रामशरण महत, रामकुमार श्रेष्ठ, स्व.पोष्टबहादुर बोगटी, भीम आचार्य र दिपक अमात्यसहित १० जना तत्कालीन सचिवहरुलाई विपक्षी बनाइएको छ ।

यस्तै नागरिक उड्डन प्राधिकरण (क्यान) का हाल निलम्बित महानिर्देशक, तत्कालिन प्रोजेक्ट म्यानेजर प्रदीप अधिकारीलाई समेत मुद्दा दायर भएको स्रोतको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime