Skip to content

नबिल बैंकको लाभांश घोषणा

nabil bank

काठमाडौं । नबिल बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गगत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime