Skip to content

राष्ट्र बैंकले तयार पार्यो एआई मार्गदर्शनको मसौदा, सुझाव माग 

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइनस्’ (एआई)को मसौदा तयार पारेको छ । एआई मसौदाको लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको हो ।
आइतबार मार्गदर्शन सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त मसौदा उपर सुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकले उक्त मार्गदर्शन उपर कुनै भएमा २०८२ पुस १५ भित्र यस बैंकमा लिखित रूपमा अथवा इमेल मार्फत सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime