काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आगामी साधारण सभाका लागि बुक क्लोज गर्ने मिति तय गरेको छ ।
आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुस १४ गते सभा गर्ने भएको छ । सभा बिराटनगर स्थित होटेल एयरपोर्टमा हुने छ ।
सभा प्रयोजनका लागि मंसिर २९ गते एक दिन बुक क्लोज हुनेछ । मंसिर २८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्