Skip to content

रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्न अनुमति पायो

nabil bank
काठमाडौं । रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट स्वीकृति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँको दरले २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासन गर्नको लागि बोर्डबाट अनुमति पाएको हो ।
सोमबार सेबोनले कम्पनीलाई २६ करोड ७ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नको लागि अनुमति दिएको छ । उक्त कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime